You are currently viewing सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाद्वारा महेन्द्रनगरको वृदाश्रमको लागि सहयोग
Prize distribution

सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाद्वारा महेन्द्रनगरको वृदाश्रमको लागि सहयोग

  • Post category:News

महेन्द्रनगरस्थित एक वृदाश्रममा रहेका आमाबुवा को मुहारमा चाड पर्वको बेला ख़ुशियाली ल्याउन का लागि अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा बसोबास गर्ने सुदुरपश्चिमेली नेपाली समाजले केही आर्थिक सहयोग गरेको छ ।