सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाद्वारा महेन्द्रनगरको वृदाश्रमको लागि सहयोग
महेन्द्रनगरस्थित एक वृदाश्रममा रहेका आमाबुवा को मुहारमा चाड पर्वको बेला ख़ुशियाली ल्याउन का लागि अस्ट्रेलीयाको भिक्टोरीया राज्यमा बसोबास गर्ने सुदुरपश्चिमेली नेपाली समाजले केही आर्थिक सहयोग गरेको छ ।